काठमाडौँ, २० मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १३८ रन बनाएको हो। पोखराका लागि माकर्स क्रिच्लेले सर्वाधिक ३५ रन बनाए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका हुन्। पोखराले पावरप्लेमा सुस्त... विस्तृतमा