पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि—२० पुरूष क्रिकेटमा अत्तरीया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबारको खेलमा समुह ‘डि’ तर्फ अतरीया र होराइजनले जित निकालेका हुन् । सुनसरी अतरीयाले सुन्दर हरैचा क्रिकेट क्लबविरुद्ध १ विकेटको जित निकाल्दा होराइजनले मालपोखरी क्रिकेट... विस्तृतमा