रामेछाप । उमाकुण्ड गाउँपालिकाको प्रयोजन, ३ नं वडा कार्यालयको सहप्रायोजन तथा उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना र ३ नं वडा खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको अन्तरपालिका खुला पुरुष तथा महिला भलिबल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । चैत २८ गतेबाट सुरु भएको खेल ५ दिनसम्म चलेको थियो । उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा भएको पुरुष तर्फको... विस्तृतमा