फिफा विश्वकप २०१८ सकियो तर विश्वको सबैभन्दा ठुलो शरणार्थी शिविरमा यसको नशा अहिलेसम्मको पनि जस्ताको तस्तै छ जहाँ बंगलादेशसँगै ब्राजील र अर्जेन्टिनाको झण्डा पनि फहराएको देखिन्छ । म्यान्मारबाट निक्लेका लाखौ रोहिग्या मुस्लिम शरणार्थिहरु बसेको यो शिविरमा फुटबलको फिभर पुरै विश्वकपको टुर्नामेन्ट भरी देखियो । रोहिग्य केटाहरुले शिविरको धुलोले भरिएको गल्लीमा विश्वकपको जस्तै... विस्तृतमा