काठमाडौं । नेपालका चर्चित नायक दयाहाङ राईले आउदैँ गरेको फिल्म ‘दुखी आत्मा’ आफ्नो पात्रको भूमिका चूनौतीपूर्ण भएको बताएका छन् । बुधबार काठमाडौंमा फिल्म प्रमोशन गर्दै उनले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चूनौतीपूर्ण बनेको बताएका हुन् । उनले भने, ‘मैले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका कसरी निभाउने भन्ने कुरा नै मेरो चुनौती थियो । यो... विस्तृतमा