काठमाडौँ, ७ भाद्र । रियलमी ‘मिष्टर नेपाल २०२४’को विजेता शनिबार होटल सोल्टीमा एक कार्यक्रमबीच घोषणा हँुदैछ । प्रतियोगीतामा ३८ प्रतियोगी उपाधिका लागि भिड्दैछन् । प्रतियोगीताको तयारी पुरा भएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । देशभर आयोजित अडिसनमा हजारौ सहभागीबाट फाइनलका लागि ३८ प्रतियोगी छानिएका हुन् । फाइनलिष्ट प्रतियोगीतामा विशेष खड्गी, पियुष... विस्तृतमा