काठमाडौं । ‘वल्र्ड अफ डान्स नेपाल’ को छनौट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । बिहीबारबाट काठमाडौंमा उक्त छनौट प्रतियोगिता सुरु भएको हो । यसका निर्णायकमा जेडी तमु, निशान गौचन, मुकेश ढकाल रहेका छन् । च्याम्पियनसिपको आर्टिस्टिक डाइरेक्टरमा जेडी तमु रहेका छन् । यसबाट छनोट भएका प्रथम, दोस्रो र तेस्रो हुनेले प्रतियोगीले आफ्नो देशको प्रतिनिधित्व गर्दै अमेरिकाको लस एन्जेल्स... विस्तृतमा