प्रमिला कार्की/ काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो । मिस नेपाल एवम अभिनेत्री श्रेष्ठले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले अभिनय गरेको बताइन् । आफूलाई सुहाँउदो भूमिकाको खोजीमा रहेकाले रंगीमा... विस्तृतमा