काठमाडौं । हाँस्य कलाकार गणेश इशाराले हङकङमा प्रश्तुती दिने भएका छन् । यही आउने अप्रिल १९ तारिख शनिबार हङकङमा आफ्नो पाँचौं साँगितिक प्रस्तुती दिनको लागि त्यता जाने उनले जानकारी दिए । बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङको जोर्डनमा भेटघाट तथा सांगितिक प्रस्तुती रहने उनले बताए । उक्त कार्यक्रममा विशिष्ट समाजसेवी तथा सफल उद्यमी धिराजकुमार साम्पाङ राई... विस्तृतमा