काठमाडौं । नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ । आफ्नो उत्कृष्ट प्रोजेक्टहरूमार्फत विश्वभर नेपाली कथाहरू पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको कम्पनीले हालै आफ्नो चलचित्र ‘बाटोः रोड टु डेथ’लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ । चलचित्र नेपालमा गत जेठ ३२ गते रिलिज भएको थियो । चलचित्र ‘एमाजन... विस्तृतमा