काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले कर नतिर्ने हलहरुलाई करको दायरा र नियममा ल्याएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पत्रकार सम्मेलनमा उनले पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हल मध्ये प्रमुख ६ वटा हलहरुमा प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरु करको दायरा र नियममा आएको बताए... विस्तृतमा