काठमाडौं । यति बेला बुबाआमा र सन्तानबिचको कथामा बनेको म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’को चर्चा भइरहेको छ । रोशन दासको कथा तथा निर्देशनमा बनेको म्युजिकल फिल्ममा सन्तानको भविष्यका लागि बुबाआमाले गरेको संघर्ष र दुःख, बुढेसकालमा सन्तानको सहाराको आशा र सन्तान हुँदाहुँदै पनि बेसहारा बन्नुपरेको कथा समावेश गरिएको छ । शब्द रोशन दासका हुन् भने संगीत र संगीत संयोजनको काम राजन... विस्तृतमा