काठमाडौं । चर्चित पत्रकार टिकाराम खड्काको शब्द र लोकप्रिय गायक शिव परियारको आवाजमा नयाँ गीत ‘मलाई जलाउँदा’ सार्वजनिक भएको छ । खड्काले यस गीतलाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै संगीत र साहित्यका क्षेत्रमा थप एक कदम अघि बढाएका छन् । गीतमा कर्ण सञ्ज्यालको संगीत, हेमन्तकान्छा रसाईलीको सारंगी, भुवन गन्दर्भको तबला, रत्न विकको बासुरी, र केशब बडूको एरेन्ज रहेको छ... विस्तृतमा