काठमाडौं। लोकप्रिय गायक दुर्गेश थापाले आगामी एसईई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन्। उनले परीक्षार्थीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गर्न सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय लिएको बताएका छन्। एसईई परीक्षा भोलिबाट सुरु हुँदैछ। यस परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै थापाले विज्ञप्ति मार्फत यस्तो... विस्तृतमा