काठमाडौं । आज (शुक्रवार)बाट सबैको लागि न्याय ‘मार्च टु जस्टिस’् भन्ने अभियान सुरु भएको छ । दलित लाइभ्स् म्याटरको सह सस्थापक ब्रिदिका सेन्चुरीका अनुसार सय दिनसम्म चल्ने अभियान नेपाल सरकारले जातिय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ का सन्दर्भमा सुरु भएको बताइन् । उनले भनिन्,‘ जातिय विभेदका घटनाहरु भइरहेका छन् । कोही मरिरहेका छन् । कसैलाई आफ्नो ठाउँबाट... विस्तृतमा