काठमाडौं । नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । साथै... विस्तृतमा