काठमाडौँ। बाबा सिद्दिकीको हत्यापछि सलमान खान लगातार बिश्नोई गिरोहको निशानामा छन् । सलमानलाई लगातार धम्की आइरहेको छ । अब मुम्बई ट्राफिक प्रहरीको ह्वाट्सएप नम्बरमा एउटा धम्कीपूर्ण सन्देश आएको छ, जसमा अभिनेता सलमान खानसँग ५ करोड रुपैयाँ मागीएको छ । प्रेषकले स्पष्ट सन्देशमा भनेका छन् कि हाम्रो सन्देशलाई हल्का रूपमा नलिनू। यदि सलमान खान जीवित रहन र लरेन्स बिश्नोईसँगको... विस्तृतमा