इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’ को तयारी गरेको छ । आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसर पारेर आगामी फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी कोशी एक्सिलेन्स अवार्डको तयारी गरिएको हो । मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले विज्ञप्ति मार्फत कोशी प्रदेशमै पहिलो पटक... विस्तृतमा