काठमाडौं । व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ। टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट सँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरका हुन् । यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणा समेत गरिएको छ । त्यसो त निर्माता पौडेलले २०८३... विस्तृतमा