काठमाडौँ । सोनाम ल्होसारको अवसर पारेर गायक बिजय लामाको राजधानी काठमाडौंमा भव्य सांगीतिक प्रस्तुती हुने भएको छ । २८ सय ६१ औँ सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ । बिजय लामा एण्ड द व्याण्डको प्रस्तुती रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरु ‘नखानु पानी तोङबाको, उँभो उँभो... विस्तृतमा