काठमाडौं । ‘एक्टर’ चलचित्र निर्माता कम्पनी नेपाली डायस्पोरा प्रालिले ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापी रुपमा प्रदर्शन गर्न दिने भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’ का संयुक्त निर्माताहरु अदूत फिल्मस् प्रालि तथा मोती फिल्म प्रालिका बीच ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापीरुपमा प्रदर्शन गर्न... विस्तृतमा