काठमाडौं । प्रेम, विश्वासघात र प्रतिशोधको कथा समेटिएको वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । ३ सय ५० जनाभन्दा बढी कलाकारको अभिनय रहेको यो सिरिजको टिजर सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सुजय योङ निर्देशित सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी,... विस्तृतमा