काठमाडौं । १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४ का लागि नेपालसहित १० देशका २८ वटा फिल्म, वृत्तचित्र तथा सर्ट फिल्म चयन भएका छन् । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह–आयोजनामा महोत्सव आगामी असार ७–९ गते काठमाडौंमा हुने भएको छ । महोत्सवका लागि दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे,... विस्तृतमा