काठमाडौं । नृत्य निर्देशकको रुपमा चिनिएका प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म ‘सारंग’ यही माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक तामाङले बताए । उनले भने, ‘फिल्म ‘सारंग’माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म बालमनोविज्ञानमा... विस्तृतमा