काठमाडौं, ३१ जेठ । मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ । सलमानले बयानमा आफ्नो घरमा लरेन्स विश्नोई गिरोहले गरेको गोलाबारी घटनालाई लिएर आफ्नो परिवारको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका छन् । खानलाई बुधबार मुम्बई क्राइम ब्रान्चले घटनाबारे बयान दिन बोलाएको थियो । एक अधिकारीका अनुसार... विस्तृतमा