काठमाडौ ं। संवाद फाउन्डेसनले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१ को घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनले आगामी फाल्गुन १६ देखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा महोत्सव आयोजना हुने जानकारी दिएको हो । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मौथिली भाषाका चलचित्र कम बन्ने गरेको भन्दै महोत्सवमार्फत नयाँ जागरण... विस्तृतमा