काठमाडौँ । नेपाली सिने जगतकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले आफ्ना पति युवराज श्रेष्ठविरुद्ध सम्बन्धविच्छेदको मुद्दा अदालतमा दायर गरेकी छन्। पछिल्लो समय वैवाहिक जीवनमा देखिएको असहजता र दूरीका बारेमा चर्चासँगै उनले अन्ततः सार्वजनिकरूपमा सम्बन्धबिच्छेदको पुष्टि गरेकी हुन्। नेपाल आएकी लम्सालले हालै विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आफूले मुद्दा दायर... विस्तृतमा