काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को राष्ट्रिय महाधिवेशन वीरगन्जमा सकिएको छ । महाधिवेशनले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । वीरगन्जमा सकिएको महाधिवेशनले ज्ञानेन्द्र मोहन भट्टराई, सुर्य बहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी, कमल बहादुर सिंहलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । यस्तै उपाध्यक्षमा... विस्तृतमा