मुगु । हरेक वर्ष आधा शैक्षिक शत्र सकिएपछि मात्र पाठ्यपुस्तक देख्न पाउने मुगुका विद्यार्थीले यो वर्ष भने शैक्षिक शत्रको शुरुमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र शुरु हुनु एक हप्ता बाँकी छँदै मुगु जिल्लामा पाठ्यपुस्तक पुगेपछी मुगाली विद्यार्थीहरुले नयाँ कक्षामा प्रवेश गर्दै हातहातमा पुस्तक पाउने छन् । विगतका वर्षहरुमा विद्यार्थीहरुले वार्षिक परीक्षा आइसक्दा... विस्तृतमा