काठमाडौँ, १४ मंसिर । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले इन्क्युबेशन सेन्टरको सुरुवात गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरुलाई बढावा दिन र उद्यमीहरुलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले बिहीबार आधिकारिक रुपमा इन्क्युबेशन सेन्टरको सुरुवात गरेको हो । कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा स्रोत÷साधनहरुको क्षेत्रमा... विस्तृतमा