काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए) अनुदान प्राप्त गर्नुभएको छ। उहाँले नेपालमा 'गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन' शिर्षकमा अनुसन्धान गर्ने उद्देश्यले उक्त अनुदान प्राप्त गर्नुभएको हो। गुल्पर टेक्नोलोजी म्यानुअल सेप्टिक... विस्तृतमा