काठमाडौँ, ३१ असार । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजको लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १ सय २८ रुपैयाँ ११ पैसा तोकेको छ । यो विनिमय अहिलेसम्मकै उच्च हो । पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ । नेपाल राष्ट्र बैकका अनुसार अमेरिकी डलर र युरोको भाउ बराबरी छ । आजको... विस्तृतमा