काठमाडौं । ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टम सहितका ट्राफिक लाइट जडान गरेको छ । महानगरपालिकाले डेढ महिनाअघि कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक कन्ट्रोल सिस्टम सहितका ट्राफिक लाइट जडान गरेको थियो भने गत पौष १ गते देखि उक्त ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच... विस्तृतमा