काठमाडौँ, १४ कार्तिक । तिहार बिदाअघि शेयर बजार बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार १४ दशमलव ४३ अङ्कले घटेर २ हजार ६७७ दशमलव ६२ विन्दुमा झरेको छ । यसदिन ३०५ वटा कम्पनीका १ करोड २० लाख कित्ता शेयर ५ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज होटल, निर्जीवन बीमा र व्यापार... विस्तृतमा