काठमाडौं । इजी डेन्टल र कुमारी बैंक लिमिटेडबीच नयाँ सम्झौता भएको छ । जसमा कुमारी बैंकका ग्राहकहरूलाई इजी डेन्टलमा विशेष छुट प्रदान गरिने छ । सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । साथै, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुट पनि उपलब्ध हुनेछ । सम्झौतापत्रमा कुमारी बैंक... विस्तृतमा