काठमाडौँ, १६ पौष । शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ३३ दशमलव ०८ अङ्कले घटेर २ हजार ५७६ दशमलव ५० विन्दुमा झरेको छ । यसदिन ३०८ वटा कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरे प्रभु बैंकको ३५ करोड ९४ लाखको शेयर किनबेच भयो । आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, वित्त, होटल,... विस्तृतमा