काठमाडौं । गत साता नेपाल राष्ट्र बैंकले पुष १० मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेकोप्रति लगानीकर्ताहरुले आपत्ती जनाएका छन् । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेन्ट बैंकलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासन कमजोर भएको, आर्थिक हिनामिनाको आशंका, कमजोर तरलता स्थितिका साथै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप... विस्तृतमा