काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अङ्कले बढेर २ हजार ६९३ दशमलव १२ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन आज ३२३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६९ करोड १९ लाखको शेयर किनबेच भयो । आज म्युचल फन्ड र... विस्तृतमा