काठमाडौँ । पछिल्लो तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार १६ दशमलव ९५ अङ्कले घटेर २ हजार ६७६ दशमलव १७ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३२० वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरे हिमालयन रिइन्सुरेन्सको ६४ करोड २५ लाखको शेयर किनबेच भयो । आज व्यापार बाहेक... विस्तृतमा