काठमाडौँ, २७ कार्तिक । यो साताको पहिलो दुई कारोबार बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ११ दशमलव २४ अङ्कले घटेर २ हजार ७४८ दशमलव ९६ विन्दुमा झरेको छ । हिजो ११ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३१२ वटा कम्पनीका १करोड ६७ लाख कित्ता शेयर ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै गुडविल फाइनान्सको २९ करोड २८ लाखको शेयर किनवेच... विस्तृतमा