काठमाडौँ, २३ पौष । साताको तेस्रो दिन शेयर बजार सामान्य बढेको छ । हिजो ४९ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज भने ६ दशमलव १६ अङ्कले बढेर २ हजार ६४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । यसदिन ३०५ वटा कम्पनीका १ करोड २० लाख कित्ता शेयर ५ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंक १६ करोड ९२ लाखभन्दा बढिको शेयर किनबेच... विस्तृतमा