काठमाडौँ । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज अन्तिम कारोबारको दिन सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहिबार ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७०३ दशमलव ३९ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन ३२४ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ७२ करोड ३२ लाखको शेयर किनबेच भयो... विस्तृतमा