काठमाडौँ, २८ कार्तिक । शेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १२ अङ्कले घटेर २ हजार ७३४ दशमलव ८३ विन्दुमा झरेको छ । यसदिन ३०८ वटा कम्पनीको १ करोड ५३ लाख कित्ता शेयर ७ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३३ करोडको शेयर किनबेच भयो । आज विकास बैंक, फाइनान्स, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको... विस्तृतमा