काठमाडौं । दुई वटा ब्रोकर एसोसिएशन मर्ज भएका छन् । स्टक ब्रोकर एसोसिएशन नेपाल र धितोपत्र ब्रोकर एसोसिएशन लिमिटेड मर्ज भएका हुन् । दुवै ब्रोकर एसोसिएसनबीच मर्जरका लागि बुधबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो । समझदारी पत्रमा स्टक ब्रोकर एसोसिएशन नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर एसोसिएन लिमिटेडका अध्यक्ष सागर ढकालले समझदारी पत्रमा हस्ताक्षर... विस्तृतमा