काठमाडौँ, २१ साउन । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बैंकहरुले हालसम्म सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेका हुन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १३.४० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । सो अवधिमा सबैभन्दा बढी नाफा... विस्तृतमा