काठमाडौं,जेठ १७ । तीन तहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षण हुँदा ९५ अर्व ६० करोड रुपैंया बेरुजु देखिएको देखिएको छ । महालेखा परीक्षकले सङ्घीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षण गर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ । यस वर्ष ७८ खर्व ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएकामा ३ हजार २७७... विस्तृतमा