काठमाडौं । शिर्जनशिल बिउ उत्पादक कृषक समूहले कृषकहरुले उत्पादन गरेको तरकारी बारिमै नकुहियोस् भनेर शनिबार बडिखेलमा हाटबजार लगाएको छ । ७ वर्षदेखी १०० रुपैयाँ जम्मा गर्दै आएको यो संस्थाले अहिले २२ जनाको कार्यसमिति बनाएर हाटबजार सञ्चालनमा ल्याएको हो । घरेलु किसानहरुलाई फाइदा पुग्ने गरी हाटबजार सञ्चालनमा ल्याएको शिर्जनशिल बिउ बैंकको अध्यक्ष नबिना नगरकोटीले बताइन्... विस्तृतमा