काठमाडौं ,जेठ १७। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ मा रह्यो । ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि बुधबार परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्ँदा १ करोड ७... विस्तृतमा