काठमाडौँ, २४ पौष । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ६ दशमलव ५३ अङ्कले बढेर २ हजार ६५३ दशमलव ३८ विन्दुमा पुगेको छ । यसदिन ३०५ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ६ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनिको शेयर २२ करोड ५३ लाखमा किनबेच भयो । आज बैंक, होटल, लगानी, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार... विस्तृतमा