काठमाडौँ, ३० साउन । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ३४ दशमलव २९ अङ्कले बढेर २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेको छ । यसदिन ३३२ वटा कम्पनीको ५ करोड १२ लाख कित्ता शेयर २३ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्सको ८६ करोड र शिवम् सिमेन्ट्सको ८४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो... विस्तृतमा