काठमाडौँ, ११ मंसिर । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ३३ दशमलव ४१ अङ्कले बढेर २ हजार ७१६ विन्दुमा पुगेको छ । कारोबार रकम पनि बढेको यसदिन ३१२ वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ७ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल,... विस्तृतमा